शुक्रबार, वैशाख १४ गते २०८१    

images
किसानको पीडा : 'आगोले गहुँबाली खायो, अब हामीले के खाने'

किसानको पीडा : 'आगोले गहुँबाली खायो, अब हामीले के खाने'

'विगतमा त्यही खेतमा उब्जेको गहुँ वर्षभरीलाई राखिन्थ्यो र बाँकी बिक्री गरेर घरखर्च चलेको थियो। यो वर्ष भने आगोले सखाप बनाएपछि आफूलाई मात्रै होइन छिमेकीबाट सापटी लिएको गहुँ पनि फिर्ता गर्न पाइएन'

images
images
images