नेपालको आर्थिक पत्रकारितामा फरक आयाम थप्ने उद्देश्यले बिजनेस न्युज डटकम पाठकमाझ आएको छ। विद्युतीय पत्रकारिताको आधार फराकिलो हुँदै गएको विद्यमान परिस्थितिमा अर्थतन्त्रका तीन पक्षहरू आर्थिक नीति निर्माता, निजी क्षेत्र र उपभोक्ताका मुद्दा समेट्ने मुख्य उद्देश्यले बिजनेस भेन्चर प्रालिले आर्थिक अनलाइन 'बिजनेस न्यूज डटकम' सञ्चालनमा ल्याएको हो।
© 2024 All right reserved to biznessnews.com | Site By : SobizTrend