सरकारको स्थिर नीति र काम गर्ने अठोट हुने हो भने वर्तमान चम्किलो देखिएको बिजुली गाडीमा भविष्य थप उज्यालिने छ। अझै पनि ट्रलीबसका अस्थिपञ्जर हेरेर चुकचुकाइरहनुपर्ने छैन।

विद्युतीय गाडीप्रति केले तान्यो भन्दा मलाई त पेट्रोल डिजेलले गर्दा नै उतातिर तान्यो भन्नुपर्छ। पेट्रोल डिजेल हाल्दा हाल्दा हैरान भइन्थ्यो। हप्तामा नै १० हजार रुपैयाँजति डिजेल पेट्रोलमा खर्च गर्थेँ। गाडीका