सुनसरीको इनरुवाका किसानले गरेको सूर्यमुखी फूलखेती र मकै बाली। बाली पाकेपछि चराचुरुंगी तथा जनावरले खाएर हैरान गर्ने भएकाले बाली जोगाउन किसानले खेतमा बुख्याँचा राखेका हुन्। तस्बिर: नवीन गड्तौला/रासस
प्रतिक्रिया दिनुहोस