छायाँनाथ रारा नगरपालिका-१३ थर्पुगाउँ। यहाँ सडक सञ्जाल जोडिएपछि यहाँ दैनिक उपभोग्य सामग्री ल्याउनका साथै विभिन्न निर्माण सामग्रीदेखि अन्य काम गर्न र स्थानीय आवतजावत गर्न सहज भएको छ। तस्बिर : हेमन्त केसी/रासस
प्रतिक्रिया दिनुहोस