आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

सिभिलका अध्यक्ष तामाङसहित १२ जनालाई पाँच दिन हिरासतमा राख्न अदालतको अनुमति

बुधबार, असोज २० २०७८
सिभिलका अध्यक्ष तामाङसहित १२ जनालाई पाँच दिन हिरासतमा राख्न अदालतको अनुमति

सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङसहित १२ जनालाई पाँच दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।

काठमाडौं- सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङसहित १२ जनालाई पाँच दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ। मंगलबार जिल्ला अदालत काठमाडौंले उनीहरूलाई पाँच दिन थुनामा राख्ने अनुमति दिएको हो।

सिभिल सहकारीको ७० करोड रकम निक्षेप ठगी गरेको आरोपमा उनीहरूमाथि अहिले ठगी मुद्दामा अनुसन्धान भइरहेको छ। उनीहरूलाई संगठित रूपमा ठगी गरेको आरोप छ। १३७ जनाले जाहेरी दिइसकेका छन्। 

४६ करोड ठगी आरोपमा सिभिल बैंकका अध्यक्ष तामाङसहित १२ जना पक्राउ


प्रकाशित : बुधबार, असोज २० २०७८०९:०९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend