मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

सरकारी सुविधामा दिइने इन्धनमा २० प्रतिशत कटौती

सोमबार, चैत २८ २०७८
सरकारी सुविधामा दिइने इन्धनमा २० प्रतिशत कटौती

काठमाडौं- सरकारले सरकारी सुविधामा पेट्रोलियम पदार्थ लिनेहरूका लागि २० प्रतिशत इन्धन कटौती गर्ने भएको छ।

अर्थतन्त्रमा देखिएको दबाबका कारण सुधारका काम गर्दै जानुपर्ने देखिएकाले अहिले इन्धन आयातमा कठिनाइ भइरहँदा यस्तो प्रस्ताव मन्त्रीपरिषदमा लैजाने तयारी गरिएको अर्थमन्त्री जनार्दन शर्माले जानकारी दिएका छन्। 

नेपाल आयल निगम गम्भीर तरलता संकटमा फसेको छ। पछिल्लो दुई महिनादेखि निरन्तर घटामा व्यापार गर्दा जगेडा र मूल्य स्थिरीकरण कोषमा रहेको सबै रकम सकिएपछि भारतबाट इन्धन आयातका लागि तिर्ने रकमको जोहो गरिदिन निगमले सरकारलाई आग्रह गरिरहेको छ। 

भारतबाट पेट्रोलियम ल्याउन ऋण खोज्दै आयल निगम  भारतबाट पेट्रोलियम ल्याउन ऋण खोज्दै आयल निगम 


प्रकाशित : सोमबार, चैत २८ २०७८११:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend