शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

सरकारलाई एमसीसीको जवाफ - 'सैन्य रणनीतिसँग एमसीसीको सम्बन्ध छैन' (पूर्णपाठ)

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, भदौ २३ २०७८
सरकारलाई एमसीसीको जवाफ - 'सैन्य रणनीतिसँग एमसीसीको सम्बन्ध छैन' (पूर्णपाठ)

मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)ले कुनै पनि सैन्य रणनीतिसँग आफ्नो सम्बन्ध नरहेको स्पष्ट गरेको छ। नेपाल सरकारले सोधेको प्रश्नको जवाफ दिँदै एमसिसीले सैन्य रणनीतिसँग आफ्नो कुनै सम्बन्ध नरहेको स्पष्ट गरेको हो।

काठमाडौं- मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)ले कुनै पनि सैन्य रणनीतिसँग आफ्नो सम्बन्ध नरहेको स्पष्ट गरेको छ। नेपाल सरकारले सोधेको प्रश्नको जवाफ दिँदै एमसिसीले सैन्य रणनीतिसँग आफ्नो कुनै सम्बन्ध नरहेको स्पष्ट गरेको हो।

एमसिसीले नेपाल कम्प्याक्टद्वारार अनुदान उपलब्ध गराइएका सबै परियोजनाहरू नेपाल सरकारले निजी क्षेत्र र नागरिक समाजसँग परामर्शमा नेपालको आर्थिक वृद्धिका निम्ति महत्त्वपूर्ण ठहर्‍याइ नेपाल सरकारले नै छनौट गरेको उल्लेख गरेको छ।

 


प्रकाशित : बुधबार, भदौ २३ २०७८१४:५९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend