आइतबार, वैशाख ७ गते २०८२    
आइतबार, वैशाख ७ २०८२
images
images

पहिलो तीन महिनामा २६ वाणिज्य बैंकको नाफा १८ अर्ब ७५ करोड, कुनको कति?

images
मंगलबार, कात्तिक ८ २०७९
images
पहिलो तीन महिनामा २६ वाणिज्य बैंकको नाफा १८ अर्ब ७५ करोड, कुनको कति?
images
images

काठमाडौं- पहिलो त्रैमाससम्ममा वाणिज्य बैंकहरूले १८ अर्ब ७५ करोड ६८ लाख १५ हजार रुपैयाँ नाफा आर्जन गरेका छन्। यो अघिल्लो वर्षको यसैअवधिको भन्दा ५.९४५ ले बढी हो।

images
images
images

अघिल्लो वर्षको यो अवधीमा वाणिज्य बैंकहरूले १७ अर्ब ७० करोड ५७ लाख ४३ हजार रुपैयाँ नाफा कमाएका थिए। सबैभन्दा धेरै नाफा कमाउनेमा एनआईसी एसिया बैंक रहेको छ। यसको नाफा ४८.७९ ले बढेर १ अर्ब ७५ करोड ६७ लाख ७९ हजार रुपैयाँ पुगेको छ।

images
images

दोस्रोमा नबिल बैंक रहेको छ। नबिलले १ अर्ब ५७ करोड १५ लाख रुपैयाँ नाफा कमाएको छ। राष्ट्रिय वाणिज्य बैंक, ग्लोबल आइएमई बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक र कुमारी बैंकको नाफा पनि १ अर्ब माथि छ। यीमध्ये इन्भेष्टमेन्ट र कुमारी बैंक भने यसैवर्ष एक अर्ब कमाउनेको सूचीमा उक्लिएका हुन्। यस अवधिमा १२ बैंकको खुद नाफा भने घटेको छ। 

images
images

कुन बैंकको कति नाफा? 

बैक

नाफा

प्रतिशत

एनआईसी एसिया

१७५६७७९

४८.७९

नविल

१५७१५३७

४१.३०

राष्टिय वाणिज्य

१२४६६७८

१८.६६

ग्लोबल आईएमइ

१२४६६७८

६.९५

नेपाल इन्भेष्टमेन्ट बैंक

११८९५४५

२३.४७

कुमारी बैंक

१००१४५९

८५.०७

एनएमबि बैंक

९०४१३४

-१३.४३

प्राइम कमर्सियल

८७४१७०

-१०.६१

एभरेष्ट बैंक

८६२२३७

४८.९५

स्यान्डर्ड चार्टर्ड

८११३९७

६८.३९

प्रभु बैंक

७०५००६

१०.७९

नेपाल एसबीआइ

६२७३५७

६८.२३

नेपाल बैंक

६०४०९८

-१९.९७

सानिमा बैंक

५४८२२०

-3.४६

हिमालयन बैंक

५३२४७५

१७.५८

एनसीसी बैंक

५१६८३६

-0.२४

मेगा बैंक

५०९१६९

-४४.३३

लक्ष्मी बैंक

५०३४७२

-८.९३

सिटिजन्स

५०१२१५

-२७.०९

सिद्धार्थ

४९८२५०

-४७.४८

माछापुछ्रे

४५११८३

-१९.६५

सिभिल

४१५०९१

४२.२३

सेञ्चुरी

३१८५१५

१६.९०

बैंक अफ काठमान्डु

२८०६१५

१०.७१

कृषि बैंक

२२०९५३

-५४.४८

सनराइज

१६५८२७

-६१.५०


प्रकाशित : मंगलबार, कात्तिक ८ २०७९०७:००

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend