काठमाडौं- मर्जरको क्रममा रहेको हिमालयन बैंकले २६ प्रतिशत लाभांश दिने भएको छ। बैंकले २ अर्ब १६ करोड ९८ लाख रुपैयाँ वितरणयोग्य नाफा आर्जन गरेको थियो।
सञ्चालक समितिको बैठकले सेयरधनीलाई २१.३६ प्रतिशत बोनस सेयर र ४.६४ प्रतिशत नगद लाभांश (कर प्रयोजनसमेत) दिने प्रस्ताव गरेको हो । इन्भेष्टमेण्टले भने ११.२४ प्रतिशतसमेत १६ प्रतिशतमात्र लाभांश दिँदैछ।