आइतबार, भदौ २३ गते २०८१    
images
images

इन्भेष्टमेन्टभन्दा हिमालयन बैंकका सेयरधनीलाई १० प्रतिशत बढी लाभांश

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , असोज २१ २०७८
images
images
इन्भेष्टमेन्टभन्दा हिमालयन बैंकका सेयरधनीलाई १० प्रतिशत बढी लाभांश

मर्जरको क्रममा रहेको हिमालयन बैंकले २६ प्रतिशत लाभांश दिने भएको छ

images
images

काठमाडौं- मर्जरको क्रममा रहेको हिमालयन बैंकले २६ प्रतिशत लाभांश दिने भएको छ। बैंकले २ अर्ब १६ करोड ९८ लाख रुपैयाँ वितरणयोग्य नाफा आर्जन गरेको थियो।

images
images
images

सञ्चालक समितिको बैठकले सेयरधनीलाई २१.३६ प्रतिशत बोनस सेयर र ४.६४ प्रतिशत नगद लाभांश (कर प्रयोजनसमेत) दिने प्रस्ताव गरेको हो । इन्भेष्टमेण्टले भने ११.२४ प्रतिशतसमेत १६ प्रतिशतमात्र लाभांश दिँदैछ।

 


प्रकाशित : बिहीबार , असोज २१ २०७८०४:३७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend