सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

दसैँको मुखमै बढाइयो यातायातको भाडा, कति यात्रा गर्दा कति भाडा लाग्छ?

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , असोज २१ २०७८
दसैँको मुखमै बढाइयो यातायातको भाडा, कति यात्रा गर्दा कति भाडा लाग्छ?

काठमाडौं- बागमती प्रदेश सरकारले प्रदेश स्तरीय सवारी भाडा वृद्धि गरेकाे छ। भाैतिक पूर्वाधार विकास मन्त्रालयले सार्वजनिक सवारी साधनकाे भाडा बढाएकाे हाे।

प्रदेश सरकारले अहिले उपत्यकामा चल्नु सवारीकाे न्युनतम भाडा १४ रूपैयाबाट बढाएर १८ रूपैयाँ  बनाएकाे छ। यसैगरी १० किलाेमिटरसम्मकाे २३ रूपैयाँ, १५ किलाेमिटरकाे २७ रूपैयाँ, २० किलाेमिटरकाे ३० रूपैयाँ र  साे भन्दा माथिकाे ३५ रूप‌ैयाँ भाडा ताकेकाे हाे।

प्रदेश सरकारले प्रदेश भित्र चल्ने सवारीकाे भाडा सम्रगमा २३ प्रतिशत बढाएकाे हाे। व्यवसायी भाडा बढाउनु पर्ने भन्दै आन्दोलन गरिरहेका थिए।

vada 1.jpg


प्रकाशित : बिहीबार , असोज २१ २०७८०१:३९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend