आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

दसैँको मुखमा सेयर बजारमा उत्साह, ६८.४७ अंकको वृद्धि

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, असोज २० २०७८
दसैँको मुखमा सेयर बजारमा उत्साह, ६८.४७ अंकको वृद्धि

दुईसाता निरन्तर घटेको सेयर बजार दसैंको मुखमा भने उच्च अंकले बढेको छ। मंगलबार ४१ अंकले बढेको नेप्से परिसूचक बधुवार ६८.४७ अंकले बढेको छ।

काठमाडौं- दुईसाता निरन्तर घटेको सेयर बजार दसैंको मुखमा भने उच्च अंकले बढेको छ। मंगलबार ४१ अंकले बढेको नेप्से परिसूचक बधुबार ६८.४७ अंकले बढेको छ।

२.६२ प्रतिशतले बढेको बजारमा ४ अर्ब ५० करोड रुपैयाँको कारोबार भएको छ। तीन दिन लगातार बढेको बजार २६८१.११ अंक पुगेको छ। बुधवारमात्रै ८१ लाख ८९ हजार ८ सय ९० कित्ता कारोबार भएको छ।

बुधवार १८० कम्पनीको सेयर बढ्दा ५ कम्पनीको मात्रै घटेको छ। १० वटा कम्पनीका सकारात्क सर्किट लागेको छ। 


प्रकाशित : बुधबार, असोज २० २०७८०९:२८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend