शुक्रबार, जेठ २९ गते २०८३    
शुक्रबार, जेठ २९ २०८३

शाओमीको सर्भिस सेन्टर वीरगन्जमा 

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, साउन २९ २०७८
शाओमीको सर्भिस सेन्टर वीरगन्जमा 

ग्लोबल टेक्नोलोजी लिडर शाओमीले वीरगन्जमा नयाँ आधिकारिक सर्भिस सेन्टर (एएससी) सञ्चालनमा ल्याएको छ। सर्भिस सेन्टरले वीरगन्जमा रहेको एएससीसंग शाओमीले नेपालमा आफ्नो बिक्री पछिको सेवा नेटवर्कलाई अझ सुदृढ हुने दावी गरेको छ।

काठमाडौं- ग्लोबल टेक्नोलोजी लिडर शाओमीले वीरगन्जमा नयाँ आधिकारिक सर्भिस सेन्टर (एएससी) सञ्चालनमा ल्याएको छ। सर्भिस सेन्टरले वीरगन्जमा रहेको एएससीसंग शाओमीले नेपालमा आफ्नो बिक्री पछिको सेवा नेटवर्कलाई अझ सुदृढ हुने दावी गरेको छ।

शाओमीका अन्य सेवा केन्द्रहरु काठमाडौँ, पोखरा, नेपालगन्ज, नारायणघाट, धनगढी, बुटवल र इटहरीमा रहेका छन्। आधिकारीक सेवा केन्द्रहरुको सुरुवात संगै नेपालमा प्रयोगकर्ता समुदायहरुमा अधिकृत उत्पादनहरुको उपयोगमा वृद्धि भएको कम्पनीले जनाएको छ।

शाओमीले नेपालमा बिक्री पछिको आफ्नो नेटवर्कलाई सुदृढ बनाउन जारी राखेको समेत दावी गरेको छ। यसले इन्टरनेटको दक्षताबाट प्रेरित भएर धेरै पहलहरु पनि प्रस्तुत गरेको छ जसको परिणाम स्वरूप उपभोक्ताहरुको लागी अधिक बृद्धि सेवाहरु, कम प्रतीक्षा समय, कम टएटी र उच्च सीएसएटी प्रदान भएको छ।


प्रकाशित : शुक्रबार, साउन २९ २०७८१२:५३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend