आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

धितोपत्र बोर्डका निलम्बित अध्यक्ष ढुंगाना बर्खास्त

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, असोज १९ २०७८
धितोपत्र बोर्डका निलम्बित अध्यक्ष ढुंगाना बर्खास्त

ढुंगानालाई सरकारले अघिल्लो साता स्पष्टीकरण सोधेको थियो।

काठमाडौं- सरकारले नेपाल धितोपत्र बोर्डका निलम्बित अध्यक्ष भीष्मराज ढुंगानालाई बर्खास्त गरेको छ। 

मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले ढुंगानालाई बर्खास्त गर्ने निर्णय गरेको स्रोतले जनाएको छ।

सर्वोत्तम सिमेन्टको सेयर गैरकानुनी रूपमा किनेको आरोपमा उनी निलम्बनमा थिए। अर्थ मन्त्रालयले गठन गरेको छानबिन समितिले समेत

उनलाई दोषी ठहर गर्दै अर्थमन्त्रीलाई प्रतिवेदन बुझाएको थियो। ढुंगानालाई सरकारले अघिल्लो साता स्पष्टीकरण सोधेको थियो।


प्रकाशित : मंगलबार, असोज १९ २०७८१४:१६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend