आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

४१ अंकले बढ्यो सेयर बजार 

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, असोज १९ २०७८
४१ अंकले बढ्यो सेयर बजार 

आइतबार ५६ अंक र सोमबार ६ अंकले घटेको बजार आज भने ४१.८४ अंकले बढेर  कारोबार बन्द भएको छ। 

काठमाडौं- लगातार घटिरहेको सेयर बजारमा मंगलबार गतिलो संकेत देखिएको छ। 

आइतबार ५६ अंक र सोमबार ६ अंकले घटेको बजार आज भने ४१.८४ अंकले बढेर  कारोबार बन्द भएको छ। 

सोमबारको तुलनामा कारोबार रकम भने घटेको छ। आज २ अर्ब ९९ करोड ६८ लाख रुपैयाँको सेयर कारोबार भएको थियो। सोमबार  ३ अर्ब ६२ करोड ७७ लाख ९९ हजार ९२९ रुपैयाँको  कारोबार भएको थियो। 

 


प्रकाशित : मंगलबार, असोज १९ २०७८०९:२०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend