आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

चालिस माईक्रोनभन्दा पातलो प्लाष्टिक- उद्योगले प्रयोग गर्न पाउने, सर्वसाधारणलाई रोक

मंगलबार, असोज १९ २०७८
चालिस माईक्रोनभन्दा पातलो प्लाष्टिक- उद्योगले  प्रयोग गर्न पाउने, सर्वसाधारणलाई रोक

सरकारले चालिस माईक्रोन भन्दा पातलो प्लाष्टिकको झोला उत्पादन र प्रयोगमा प्रतिवन्द्ध लगाएको छ। बन तथा वातावरण मन्त्रालयले सूचना जारी गर्दै त्यस्तो प्पालिष्टक उत्पादन, आयात र प्रयोगमा प्रतिवन्द्ध लगाएको हो।

काठमाडौं-सरकारले चालिस माईक्रोन भन्दा पातलो प्लाष्टिकको झोला उत्पादन र प्रयोगमा प्रतिवन्द्ध लगाएको छ। बन तथा वातावरण मन्त्रालयले सूचना जारी गर्दै त्यस्तो प्पालिष्टक उत्पादन, आयात र प्रयोगमा प्रतिवन्द्ध लगाएको हो।

तर औधोगिक कच्चा पदार्थ वा अर्ध तयारी कच्चा पदार्थको रुपमा प्रयोग हुने प्लाष्टिकजन्यमा भने उक्त व्यवस्था लागू हुने सूचना राजपत्रमा प्रकाशित गरिएको छ। बन मन्त्रालयले सोमबार मात्रै सूचना प्रकाशन गरेको हो। 


प्रकाशित : मंगलबार, असोज १९ २०७८०८:४९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend