शुक्रबार, जेठ २९ गते २०८३    
शुक्रबार, जेठ २९ २०८३

उर्जा क्षेत्रमा बैंकहरूले १० प्रतिशत लगानी गर्नुपर्ने व्यवस्था

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, साउन २९ २०७८
उर्जा क्षेत्रमा बैंकहरूले १० प्रतिशत लगानी गर्नुपर्ने व्यवस्था

वाणिज्य बैंकहरूले उर्जा क्षेत्रमा कर्जा लगानीको १० प्रतिशत लगानी गर्नुपर्ने व्यवस्था गरेको छ। राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिमा २०८१ सम्म उर्जा क्षेत्रमा कर्जाको १० प्रतिशतसम्म लगानी गर्नुपर्ने व्यवस्था गरेको हो।

काठमाडौं- वाणिज्य बैंकहरूले उर्जा क्षेत्रमा कर्जा लगानीको १० प्रतिशत लगानी गर्नुपर्ने व्यवस्था गरेको छ। राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिमा २०८१ सम्म उर्जा क्षेत्रमा कर्जाको १० प्रतिशतसम्म लगानी गर्नुपर्ने व्यवस्था गरेको हो।

२०७८ असार मसान्तासम्म १ खर्ब ९४ अर्ब १३ करोड रुपैयाँ कर्जा लगानी गरेका छन् । राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत कुल कर्जा लगानीको २०७८ असार मसान्तसम्म न्यूनतम ६ प्रतिशत लगानी गर्नुपर्ने व्यवस्था गरेको छ ।

साथै २०७९ असार मसान्तसम्म ७ प्रतिशत, २०८० असार मसान्तसम्म ९ प्रतिशत लगानी गर्नुपर्ने व्यवस्था गरेको छ। भने २०८१ असार मसान्तसम्म १० प्रतिशत ऊर्जा क्षेत्रमा कर्जा प्रवाह गर्नुपर्ने व्यवस्था गरिएको छ ।


प्रकाशित : शुक्रबार, साउन २९ २०७८११:३३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend