आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

दुई शक्तिशाली विभागमा नयाँ महानिर्देशक 

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, असोज १८ २०७८
दुई शक्तिशाली विभागमा नयाँ महानिर्देशक 

राजस्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धीकरण विभागमा नयाँ महानिर्देशक गएका छन्। 

काठमाडौं- सरकारले दुई शक्तिशाली विभागमा नयाँ महानिर्देशक पठाएको छ। 

प्रधानमन्त्री कार्यालय मातहत रहेका राजस्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धीकरण विभागमा नयाँ महानिर्देशक गएका छन्। 

सरकारले राजस्व अनुसन्धानको महानिर्देशकमा प्रकाश पौडेललाई पठाएको छ। पौडेल यसअघि वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागमा महानिर्देशक थिए। 

त्यस्तै सम्पत्ति शुद्धीकरण विभागको महानिर्देशकमा प्रेमप्रसाद भट्टराई नियुक्त भएका छन्। 


प्रकाशित : सोमबार, असोज १८ २०७८११:२४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend