आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

सेयर बजारको ओरालो यात्रा जारी 

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, असोज १८ २०७८
सेयर बजारको ओरालो यात्रा जारी 

सबैभन्दा धेरै आशा लघुवित्तिको सेयर मूल्य बढेको छ भने मनकामना स्मार्ट लघुवित्तको घटेको छ। 

काठमाडौं- सेयर बजारको ओरालो यात्रा जारी रहेको छ। आइतबार ५६ अंकले घटेको नेप्से परिसूचक सोमबार पनि घटेको छ। 

सोमबारको  कारोबार अवधिभर उतारचढावमा रहेको बजार अन्तिममा  ६.६८ अंकले घटेर बन्द भएको छ। 

बजारमा ३ अर्ब ६२ करोड ७७ लाख ९९ हजार ९२९ रुपैयाँको ७६  लाख कित्ता सेयर कारोबार भएको थियो।

आज कारोबार भएकामध्ये  १०९ कम्पनीको सेयर मूल्य घटेको थियो।  ६९ कम्पनीको मल्य सामन्य बढ्दा ८ कम्पनीको मूल्य स्थिर छ। 

सबैभन्दा धेरै आशा लघुवित्तिको सेयर मूल्य बढेको छ भने मनकामना स्मार्ट लघुवित्तको घटेको छ। 

 

 

 


प्रकाशित : सोमबार, असोज १८ २०७८०९:२६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend