आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

साल्ट ट्रेडिङले २५ प्रतिशत लाभांश दिने, कहिले हुन्छ बुक क्लोज ?

सोमबार, असोज १८ २०७८
साल्ट ट्रेडिङले २५ प्रतिशत लाभांश दिने, कहिले हुन्छ बुक क्लोज ?

साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले २५ प्रतिशत लाभांश दिने भएको छ। कर्पोरेशनले सेयरधनीहरुलाई गत आर्थिक वर्षको नाफाबाट २० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश सहित २५ प्रतिशत दिने गरी साधारणसभाले पास गरेपछि वितरण गरिने छ।

काठमाडौ- साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले २५ प्रतिशत लाभांश दिने भएको छ। कर्पोरेशनले सेयरधनीहरुलाई गत आर्थिक वर्षको नाफाबाट २० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश सहित २५ प्रतिशत दिने गरी साधारणसभाले पास गरेपछि वितरण गरिने छ।

कर्पोरेशनले ५४ औं बार्षिक सारणसभा आगामी कात्तित १६ गते गर्ने समेत सञ्चालक समितिले निर्णय गरेको छ। कम्पनीले कात्तिक १ गतेसम्म सेयर खरिद गर्ने सेयरधनीहरुले साधारणसभामा भाग लिन पाउने छन्। त्यसको लागि कात्तिक २ देखि १६ सम्म सेयरधनी दर्ताकिताव बन्द गर्ने समेत कर्पोरेशनले जनाएको छ।  


प्रकाशित : सोमबार, असोज १८ २०७८०२:०६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend