आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

घरपरिवार सूचीकरणमा छुटेकाले अनलाइनबाट टिपाउन पाइने 

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, असोज १७ २०७८
घरपरिवार सूचीकरणमा छुटेकाले अनलाइनबाट टिपाउन पाइने 

जनगणनाको मुख्य गणना भने कात्तिक २५ देखि मंसिर ९ गतेसम्म हुने छ। 

काठमाडौं- राष्ट्रिय जनगणना २०७८ को घपरिवार सूचीकरणमा विवरट टिपाउन छुट भएकाहरुले अनलाइनबाट विवरण टिपाउन सक्ने भएका छन्। 

केन्द्रीय तथ्यांक विभागले छुटेकाहरुलाई विवरण टिपाउन अनलाइन सुविधा दिइएको जानकारी दिएको छ। 

विवरण छुटेकाहरुले विभागको वेबसाइटमा गएर अनलाइनबाट फर्म भर्नसक्ने छन्। उक्त फार्ममा आफ्नो नाम, स्थानीय ठेगना र गणकहरुसँग भेट्ने समय तथा सम्पर्क नम्बर दिनुपर्ने छ। 

घरिवार गणनाको काम भोलिसम्म हुने छ। 

जनगणनाको मुख्य गणना भने कात्तिक २५ देखि मंसिर ९ गतेसम्म हुने छ। 

 


प्रकाशित : आइतबार, असोज १७ २०७८०७:०९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend