आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

साहस ऊर्जा आइपीओ बाँडफाँट

आइतबार, असोज १७ २०७८
साहस  ऊर्जा आइपीओ बाँडफाँट

बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलले गोलप्रथाको माध्यमबाट बाँडफाँट गरेको थियो। 

काठमाडौं- साहस उर्जाको आइपीओ बाँटफाँट भएको छ। सर्वसाधारणका लागि जारी गरिएको उक्त आव्हानबाट ६ लाख ६४ हजारले १० कित्तका दरले सेयर पाएका छन्। 

बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलले गोलप्रथाको माध्यमबाट बाँडफाँट गरेको थियो। 

कम्पनीको आइपीओमा २३ लाख ९५ हजार ४५६ जनाले आवेदन दिएका थिए । ६४ लाख ४० हजार कित्ता सेयर कम्पनीले सर्वसाधारणका लागि खुला गरेको थियो। 

आइपीओ परे नपरेको हेर्नका लागि  यो वेबसाइटमा क्लिक गरेर आफ्नो डिम्याट नम्बर राख्नुपर्ने छ।  


प्रकाशित : आइतबार, असोज १७ २०७८०४:०५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend