शुक्रबार, जेठ २९ गते २०८३    
शुक्रबार, जेठ २९ २०८३

ओरिएण्टल इन्स्योरेन्सको बीमा शुल्क खल्तीबाट तिर्न सकिने 

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, साउन २७ २०७८
ओरिएण्टल इन्स्योरेन्सको बीमा शुल्क खल्तीबाट तिर्न सकिने 

काठमाडौं- अनलाइन भुक्तानी सेवा प्रदायक कम्पनी खल्ती डिजिटल वालेटले ओरिएण्टल इन्स्योरेन्स कम्पनीको नविकरण बीमा शुल्क खल्तीबाट सिधै तिर्न सकिने सुविधा थप गरेको छ। 

इन्स्योरेन्सको बीमा नवीकरण तथा भुक्तानी गर्न खल्तीबाट सकिने छ। 

कसरी गर्ने भुक्तानी? 

  • खल्ती एप लगइन गरि “इन्स्योरेन्स ” आइकन मा ट्याप गर्ने
  • “ओरिएण्टल लाईफ इन्स्योरेन्स ” सेलेक्ट गर्ने 
  • अब सम्पुर्ण विवरण दाखिला गरि “प्रोसिड टु पे” मा क्लिक गर्ने 
  • अन्त्यमा “पेमेन्ट” अप्सन छानी भुक्तानी गर्ने 

पाँच हजार रूपैयाँमाथिको नवीकरण तथा बीमा शुल्क भुक्तानी गर्नुपरेमा ग्राहकले आफ्नो खल्ती केवाईसी भने अनिवार्य रुपमा भेरीफाई गराउनुपर्ने खल्तीले जानकारी दिएको छ। 

 

 


प्रकाशित : बुधबार, साउन २७ २०७८१२:३८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend