शुक्रबार, असार १३ गते २०८२    
शुक्रबार, असार १३ २०८२
images
images

विद्युत प्राधिकरणका कर्मचारीलाई १५ हजार रुपैयाँ वार्षिकोत्सव भत्ता 

images
बुधबार, भदौ १ २०७९
images
images
विद्युत प्राधिकरणका कर्मचारीलाई १५ हजार रुपैयाँ वार्षिकोत्सव भत्ता 

यसअघि कर्मचारीहरूले १० हजार रुपैयाँ भत्ता पाउँथे।

images
images

काठमाडौं- नेपाल विद्युत प्राधिकरणका कर्मचारीले १५ हजार रुपैयाँ वार्षिकोत्सव भत्ता पाउने भएका छन्। 

images
images

प्राधिकरणको ३७ अ‌ौँ वार्षिकोत्सवका अवसरमा सञ्चालक समितिले १५ हजार रुपैयाँ भत्ता दिने निर्णय गरेको हो। यसअघि कर्मचारीहरूले १० हजार रुपैयाँ भत्ता पाउँथे।

images
images

पूर्ण विद्युतीकरण राष्ट्रिय लक्ष्य हो, प्राधिकरण चनाखो हुनुपर्छ : ऊर्जामन्त्री पूर्ण विद्युतीकरण राष्ट्रिय लक्ष्य हो, प्राधिकरण चनाखो हुनुपर्छ : ऊर्जामन्त्री

images
images
images

 


प्रकाशित : बुधबार, भदौ १ २०७९११:०७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend