शुक्रबार, जेठ २९ गते २०८३    
शुक्रबार, जेठ २९ २०८३

चेम्बरले राजस्व समिति गठन गर्‍यो 

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, साउन २६ २०७८
चेम्बरले राजस्व समिति गठन गर्‍यो 

नेपाल चेम्बर अफ कमर्सले कर, राजस्व तथा भन्सार समिति गठन गरेको छ। चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले पर्शुराम  दाहालको सभापतित्वमा समिति गठन गरेका हुन्। 

नेपाल चेम्बर अफ कमर्सले कर, राजस्व तथा भन्सार समिति गठन गरेको छ। 

चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले पर्शुराम  दाहालको सभापतित्वमा समिति गठन गरेका हुन्। 

सिमित सदस्यहरुमा टिकाराम शर्मा ढुंगेल, मदनलाल मित्तल, नयन पंडित क्षेत्री, पुष्कर भुर्तेल, शिशिर गौतम, नरेन्द्र कुमार गुप्ता, राजिब पोखरेल, अरुण राउत, गोपाल अग्रवाल, सिताराम अग्रवाल, प्रभु अधिकारी मनोनयन भएका छन्। 

 


प्रकाशित : मंगलबार, साउन २६ २०७८१२:५४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend