आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

असाेज २३ गतेदेखि जाेमसाेममा उडान सुरु हुँदै

मंगलबार, असोज १२ २०७८
असाेज २३ गतेदेखि जाेमसाेममा उडान सुरु हुँदै

निजी हवाई सेवा प्रदायक कम्पनी यती एयरकाे सहायक कम्पनी तारा एयरले जाेमसाेम उडान गर्ने भएकाे छ। लामाेसमयदेखि जाेमसाेममा उडान हुन सकेकाे थिएन।

काठमाडौं- निजी हवाई सेवा प्रदायक कम्पनी यती एयरकाे सहायक कम्पनी तारा एयरले जाेमसाेम उडान गर्ने भएकाे छ। लामाेसमयदेखि जाेमसाेममा उडान हुन सकेकाे थिएन।

२०७६ चैतमा काेराेना संकट सुरू भएदेखि जाेमसाेममा उडान भएकाे थिएन। अब तारा एयरले उडान सुरू गर्न लागेकाे हाे। तारा एयरले पाेखराबाट जाेमसाेम उडान गर्न लागेकाे हाे।

उडान अक्टाेबर ९ अर्थात असाेज २३ गतेबाट हुन एयरलाइन्सको भनाइ छ। जाेमसाेम घुम्नका लागि अब सबैभन्दा उचित समय पनि हाे।


प्रकाशित : मंगलबार, असोज १२ २०७८०१:४२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend