आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

ककपिटमा धुँवा उडेपछि बुद्ध एयरको जहाज आपतकालिन अवतरण

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, असोज ११ २०७८
ककपिटमा धुँवा उडेपछि बुद्ध एयरको जहाज आपतकालिन अवतरण

बुद्ध एयरको काठमाडौ –पोखरा उडानको क्रममा आपतकालिन अवतरण गरेको छ।

काठमाडौं - बुद्ध एयरको काठमाडौ-पोखरा उडानको क्रममा आपतकालिन अवतरण गरेको छ। ककपिटमा धुँवा उडेपछि काठमाडौंमा आपतकालिन अवतरण गरिएको विमानस्थल कार्यालयले जनाएको छ।  

फ्लाईट नँ यु–६०१ को ९एन–एजेओ जहाज काठमाडौ बाट विहान ७ः३० मा पोखरा तर्फ उडेको थियो। उडेको जहाज ककपिटमा धुँवा आएर काठमाडौमा आपतकालिन अवतरण गरेको छ। अवतरण गर्ने क्रममा अन्य बिमानहरुको उडान अवतरण रोकेर दमकल एम्बुलेन्स, उद्धारककर्मी तयारि अवस्थामा राखिएको थियो। 


प्रकाशित : सोमबार, असोज ११ २०७८०३:३२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend