आइतबार, भदौ २३ गते २०८१    
images
images

क्रसर उद्योगलाई सहज हुनेगरी गरियो मापदण्ड संशोधन

images
बिहीबार , असार २ २०७९
images
images
क्रसर उद्योगलाई सहज हुनेगरी गरियो मापदण्ड संशोधन

संशोधित मापदण्डमा राजमार्गको राइट अप वेबाट तराई क्षेत्रमा ५ सय मिटर र पहाडी क्षेत्रमा २ सय मिटर कायम गरिएको छ। 

images
images

काठमाडौं- सरकारले ढुंगा, गिट्टी, बालुवा उत्खनन् बिक्री तथा व्यवस्थापनसम्बन्धी मापदण्ड संशोधन गरेको छ। संशोधित मापदण्डले क्रसर उद्योग खोल्नलाई सहज बनाएको छ। 

images
images
images

यसअघि पहाडि र तराई क्षेत्रमा स्थापना हुने क्रसर उद्योगलाई उत्खनन् गर्न विभिन्न दुरी तय गरिएको थियो। पुरानो मापदण्डमा राजमार्गको राइट अफ वेबाट ५ सय मिटरमा क्रसर उद्योग खोल्न पाइँदैन थियो। अब भने राजमार्गको राइट अप वेबाट तराई क्षेत्रमा ५ सय मिटर र पहाडि क्षेत्रमा २ सय मिटर कायम गरिएको छ। 

त्यसैगरी अन्य विभिन्न क्षेत्रमा क्रसर उद्योग दर्ता गर्नसमेत दुरी परिमार्जन गरिएको छ। नयाँ मापदण्डमा प्रत्येक वर्षको असार १ देखि भदौ मसान्तसम्म नदीजन्य पदार्थको उत्खनन् गर्न नपाइने व्यवस्था गरिएको छ। 

यस्तो छ परिवर्तित मापदण्ड

images


प्रकाशित : बिहीबार , असार २ २०७९१३:१०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend