सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

संसदमा एमालेको अवरोधबीच बजेटमाथिका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , असार २ २०७९
संसदमा एमालेको अवरोधबीच बजेटमाथिका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री

अवरोधका बीच सभामुखले अर्थमन्त्रीलाई जवाफका लागि समय दिएका हुन्। 

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका बीच अर्थमन्त्री जनार्दन शर्मालाई बजेटमाथि उठेको प्रश्नहरूको जवाफ दिइरहेका छन्।

एमालेले बजेट निर्माणमा अनाधिकृत व्यक्ति संलग्न गराएको भन्ने विषयमा संसदीय छानबिन समिति गठनका लागि माग गरेको छ। बिहीबार पनि एमाले सांसद भानुभक्त ढकालले छानबिन नभएसम्म अर्थमन्त्री शर्मालाई स्वीकार नगर्ने बताएका थिए। तर पनि अवरोधका बीच सभामुखले अर्थमन्त्रीलाई जवाफका लागि समय दिएका हुन्। 

एमाले सांसदहरू आफ्नो स्थानबाट उठेर टेबुल ठटाउँदै विरोध जनाइरहेका छन्।


प्रकाशित : बिहीबार , असार २ २०७९०८:१९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend