सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

प्रधानमन्त्री कार्यालयको एउटा हल सजाउन साढे ५ करोड

बिहीबार , असार २ २०७९
प्रधानमन्त्री कार्यालयको एउटा हल सजाउन साढे ५ करोड

भूकम्पपछि मर्मत गरिएको हल सजावट गर्न कम्पनी छनोट भएको छ।

काठमाडौं- प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको एउटा हल सजाउन साढे ५ करोड रुपैयाँ खर्च गरिने भएको छ।

सिंहदरबारस्थित मन्त्रिपरिषद् कार्यालयको हर्क गुरुङ हलको इन्टेरियर डिजाइनमा ५ करोड ४९ लाख १६ हजार ७ सय ६४ रुपैयाँ खर्च गरिन लागिएको हो।

यो हल भूकम्पपछि मर्मत गरिएको थियो। मर्मत गरिएको हल सजावट गर्न कम्पनी छनोट भएको छ। हल सजावटका लागि न्यु ट्रेक्निकल इन्फ्रा प्रालि छनोट भएको हो।

pm.JPG


प्रकाशित : बिहीबार , असार २ २०७९०६:०६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend