सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

सुदूरपश्चिम प्रदेशको बजेट ३६ अर्ब ७४ करोड (पूर्णपाठसहित)

बुधबार, असार १ २०७९
सुदूरपश्चिम प्रदेशको बजेट ३६ अर्ब ७४ करोड (पूर्णपाठसहित)

पुँजीगत खर्चतर्फ २४ अर्ब १४ करोड, वित्तीय हस्तान्तरण तर्फ १ अर्ब ३६ करोड

काठमाडौं- सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३६ अर्ब ७४ करोड ६४ लाख रुपैयाँको बजेट ल्याएको छ। आगामी आवका लागि ल्याइएको बजेट चालु आवको भन्दा ६ अर्ब रुपैयाँले बढी हो।

चालु आवको लागि प्रदेशले ३० अर्ब ३३ अर्बको बजेट ल्याएको थियो।

प्रदेशका अर्थमन्त्री प्रकाश थापाले आगामी आवको बजेटको कुल रकममध्ये चालु खर्चतर्फ १२ अर्ब २९ करोड, पुँजीगत खर्चतर्फ २४ अर्ब १४ करोड, वित्तीय हस्तान्तरणतर्फ १ अर्ब ३६ करोड र वित्तीय व्यवस्थातर्फ ३० करोड बजेट करोड रुपैयाँ विनियोजन भएको जनाएका छन्।


प्रकाशित : बुधबार, असार १ २०७९१२:४५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend