सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

गण्डकी प्रदेशको बजेट ३५ अर्ब ९० करोड (पूर्णपाठसहित)

बुधबार, असार १ २०७९
गण्डकी प्रदेशको बजेट ३५ अर्ब ९० करोड (पूर्णपाठसहित)

यो वर्ष ५ अर्ब ९० करोड रुपैयाँ बजेट थप भएको छ। 

काठमाडौं- गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को लागि ३५ अर्ब ९० करोड ९० लाख रुपैयाँ विनियोजन गरिएको छ।

अर्थमन्त्री रामजी बरालले प्रदेश संसदमा बजेट पेश गर्दै चालुतर्फ १३ अब २६ करोड ८८ लाख र  पुँजीगत तर्फ २२ अर्ब १४ करोड १ लाख रुपैयाँ विनियोजन गरेको घोषणा गरेका छन्।

त्यस्तै प्रदेश सरकारले वित्तीय तर्फ ५० करोड रुपैयाँ विनियोजन गरिएको छ। गण्डकी प्रदेशको गत वर्ष ३० अर्ब रुपैयाँ मात्रै बजेट विनियोजन गरिएको थियो। यो वर्ष ५ अर्ब ९० करोड रुपैयाँ बजेट थप भएको छ। 


प्रकाशित : बुधबार, असार १ २०७९११:५०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend