सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

गण्डकी सरकारले आगामी वर्ष विद्युतीय सवारीमात्र किन्ने

बुधबार, असार १ २०७९
गण्डकी सरकारले आगामी वर्ष विद्युतीय सवारीमात्र किन्ने

गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री रामजी वरालले २०७९/८० का लागि ल्याइएको बजेटमा उक्त घोषणा गरेका हुन्।

काठमाडौं- गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष सवारी खरिद गर्दा विद्युतीमा मात्र खरिद गर्ने भएकाे छ।

गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री रामजी वरालले २०७९/८० का लागि ल्याइएको बजेटमा उक्त घोषणा गरेका हुन्।

प्रदेश सभामा बुधबार बजेट पेश गर्दै वरालले चालु खर्चका लागि सवारीसाधन खरिद नगर्ने र गर्नै परे अनिवार्य रुपमा विद्युतीय सवारी मात्रै खरिद गर्ने घोषणा गरेका हुन्। 

प्रकाशित : बुधबार, असार १ २०७९११:५६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend