आइतबार, भदौ २३ गते २०८१    
images
images

पहिराका कारण अवरुद्ध पृथ्वीराजमार्ग दुईतर्फी सञ्चालन

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, असार १ २०७९
images
images
पहिराका कारण अवरुद्ध पृथ्वीराजमार्ग दुईतर्फी सञ्चालन
फाइल तस्बिर।

पहिरो पन्छाएर सडक दुईतर्फी पुनः सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

images
images

मुग्लिन- पहिराका कारण अवरुद्ध पृथ्वी राजमार्ग सञ्चालनमा आएको छ।

images
images
images

वर्षासँगै चितवनको इच्छाकामना-४ घोप्टेभिरमा दिउँसो २ बजे पहिरो खसेपछि राजमार्ग दुईतर्फी अवरुद्ध भएको थियो। 

अहिले पहिरो पन्छाएर सडक दुईतर्फी पुनः सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। रासस


प्रकाशित : बुधबार, असार १ २०७९१०:२८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend