सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

घोप्टेभिरमा पहिरो जाँदा पृथ्वीराजमार्ग अवरुद्ध

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, असार १ २०७९
घोप्टेभिरमा पहिरो जाँदा पृथ्वीराजमार्ग अवरुद्ध
फाइल तस्बिर।

अहिले पहिरो पन्छाउनका लागि सडक विभागसँग समन्वय भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

मुग्लिन- वर्षासँगै आएको पहिराका कारण पृथ्वी राजमार्ग अवरुद्ध भएको छ। चितवनको  इच्छाकामना-४  घोप्टेभिरमा दिउँसो २ बजे पहिरो खसेपछि राजमार्ग  दुईतर्फी अवरुद्ध भएको हो।    

अहिले पहिरो पन्छाउनका लागि सडक विभागसँग समन्वय भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

वर्षा लागेसँगै उक्त स्थानमा पटकपटक पहिरो खसेर सडक अवरुद्ध हुँदै आएको छ। रासस  

प्रकाशित : बुधबार, असार १ २०७९०९:२५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend