सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

सुनको मूल्य तोलामा ३ सय रुपैयाँ घट्यो

सोमबार, जेठ ३० २०७९
सुनको मूल्य तोलामा ३ सय रुपैयाँ घट्यो

सोमबारका लागि चाँदीको मूल्य प्रतितोला १२ सय ६५ रुपैयाँ कायम भएको छ।

काठमाडौं- सोमबार सुनको मूल्य तोलामा ३ सय रुपैयाँ घटेको छ। आइतबार नेपाली बजारमा छापावाल सुन प्रतितोला ९९ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो। सोमबारका लागि छावापाल सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँ घटेर ९८ हजार ९ सय रुपैयाँ कायम भएको छ। 

चाँदीको मूल्य समेत प्रतितोला १५ रुपैयाँ घटेको छ। सोमबारका लागि चाँदीको मूल्य प्रतितोला १२ सय ६५ रुपैयाँ कायम भएको छ। आइतबार चाँदी प्रतितोला १२ सय ८० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।  


प्रकाशित : सोमबार, जेठ ३० २०७९०५:२६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend