सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

इन्धनको मूल्य बढेलगत्तै सार्वजनिक सवारीको भाडा बढ्यो

शुक्रबार, जेठ २७ २०७९
इन्धनको मूल्य बढेलगत्तै सार्वजनिक सवारीको भाडा बढ्यो

समायोजन भएको भाडादर अन्तर प्रदेशमा सञ्चालन हुने सवारीमा लागु हुने विभागले जनाएको छ।

काठमाडौं- सरकारले इन्धनको मूल्य बढाएसँगै सार्वजनिक सवारीको भाडा पनि बढाएको छ। यातायात व्यवस्था विभागले शुक्रबारदेखि नै लागु हुने गरि सार्वजनिक सवारीको भाडा बढाएको हो। 

विभागका आनुसार यात्रुबाहक सवारीमा २.५ प्रतिशत भाडा बढाइएको छ। त्यस्तै मालबाहक सवारीमा पहाडी बाटोतर्फ ३.३ प्रतिशत र तराईतर्फ ३.७ प्रतिशत भाडा बढाएको हो।

समायोजन भएको भाडादर अन्तर प्रदेशमा सञ्चालन हुने सवारीमा लागु हुने विभागले जनाएको छ। इन्धनको मूल्यअनुसार अहिले स्वचालित भाडादर लागु हुने व्यवस्था गरिएअनुसार मूल्य बढेको हो। 

समायोजनपछिको भाडादर कति? 


प्रकाशित : शुक्रबार, जेठ २७ २०७९०७:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend