सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

इन्धनकाे मूल्य बढ्याे, कुनमा कति?

बिहीबार , जेठ २६ २०७९
इन्धनकाे मूल्य बढ्याे, कुनमा कति?

काठमाडौं- नेपाल आयल निगमले फेरि इन्धनको मूल्य बढाएको छ। निगमले बिहीबार राति १२ बजेदेखि लागु हुने गरि पेट्रोलमा प्रतिलिटर ८ रूपैयाँ र डिजल/ मट्टीतेलमा प्रतिलटर १२ रूपैयाँ बढाएको हाे।

अब पेट्रोल प्रतिलिटर १ सय ७८ रुपैयाँ र डिजल/ मट्टीतेलमा प्रतिलटर १ सय ६५ रुपैयाँ कायम गरिएको छ। खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत् रहेको निगमले जनाएको छ।

p.jpg


प्रकाशित : बिहीबार , जेठ २६ २०७९१५:५३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend