सोमबार, असोज ७ गते २०८१    
images
images

सुनको मूल्य तोलामा ५ सय रुपैयाँ बढ्यो

images
बिहीबार , जेठ २६ २०७९
images
images
सुनको मूल्य तोलामा ५ सय रुपैयाँ बढ्यो

बिहीबारका लागि चाँदीको मूल्य १२ सय ८० रुपैयाँ तोकिएको छ।

images
images

काठमाडौं- बिहीबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँ बढेको छ। बुधबार ९७ हजार ५ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबारका लागि ९८ हजार रुपैयाँ कायय भएको छ। 

images
images
images

यता चाँदीको मूल्य भने स्थिर छ। बिहीबारका लागि चाँदीको मूल्य १२ सय ८० रुपैयाँ तोकिएको छ। बुधबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।


प्रकाशित : बिहीबार , जेठ २६ २०७९०५:०८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend