आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

सिटिजन्स बैंकले सेयरधनीलाई १६ प्रतिशत लाभांश दिने

शनिबार, असोज ९ २०७८
सिटिजन्स बैंकले सेयरधनीलाई १६ प्रतिशत लाभांश दिने

शुक्रबार बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई १२.९१ प्रतिशत बोनस तथा ३.०८ प्रतिशत नगद लाभाशं दिने निर्णय गरेको हो।

काठमाडौं- सिटिजन्स बैंकले आफ्ना सेयरधनीलाई १६ प्रतिशत लाभांश दिने भएको छ। 

शुक्रबार बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई १२.९१ प्रतिशत बोनस तथा ३.०८ प्रतिशत नगद लाभाशं दिने निर्णय गरेको हो।

बैंकले आर्थिक वर्ष २०७७÷७८ को नाफाबाट सेयरधनीलाई लाभांश दिने भएको हो।

प्रकाशित : शनिबार, असोज ९ २०७८०३:३२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend