शुक्रबार, जेठ २९ गते २०८३    
शुक्रबार, जेठ २९ २०८३

श्रीलंकन एयरलाइन्सलाई नियमित उडान अनुमति 

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, साउन २४ २०७८
श्रीलंकन एयरलाइन्सलाई नियमित उडान अनुमति 

काठमाडौं- संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले श्रीलंकन एयरलाइन्सलाई काठमाडौंमा नियमित उडान गर्न अनुमति दिएको छ।   

मन्त्रालयले एयरलाइन्सलाई नियमित उडानका लागि अनुमति दिए पनि नेपाल नागरिक उड्डयन प्राधिकरणले अझै उडान तालिका स्वीकृत गरेको छैन। 

श्रीलंकन एयरले अगस्ट १२ देखि कोलम्बो-काठमाडौं-कोलम्बो नियमित  उडान गर्ने योजना बनाएको छ। यसअघि हिमालय एयरलाइन्सले यो रुटमा उडान सुरु गरे पनि यात्रु अभावनमा नियमित उडान रोकेको थियो। 

श्रीलंकन एयरलाइन्सले भने लुम्बिनी आउने यात्रुहरू पर्याप्त हुने विश्वास लिएको छ। 


प्रकाशित : आइतबार, साउन २४ २०७८०७:३४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend