आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

सूचीकृत कम्पनीलाई नवीकरण शुल्क बुझाउन नेप्सेको ताकेता

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, असोज ८ २०७८
सूचीकृत कम्पनीलाई नवीकरण शुल्क बुझाउन नेप्सेको ताकेता

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले सूचीकृत कम्पनीहरुलाई नवीकरण शुल्क बुझाउन ताकेता गरेको छ।

काठमाडौं- नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले सूचीकृत कम्पनीहरुलाई नवीकरण शुल्क बुझाउन ताकेता गरेको छ। नेप्सेले आर्थिक वर्ष २०७८\८९ को बार्षिक नवीकरण गर्न ताकेता गरेको हो।

जसमा ५० करोड रुपैयाँ सम्म चुक्तपुँजी भएका कम्पनीको ५० हजार र ५० करोड भन्दा माथी चुक्तापुँजी भएका कम्पनीहरुले १ लाख रुपैयाँ नवीकरण शुल्क बुझाउन भनेको छ।

त्यस्तै म्युचुअल फन्डको पनि ५० करोड रुपैयाँ चुक्तापुँजी भएका कम्पनीको २५ हजार र सो भन्दा माथी भएका कम्पनीले ५० हजार रुपैयाँ बुझाउनु पर्ने व्यवस्था रहेको छ। नवीकरण समयमा नगरे १० प्रतिशतकादरले जरिवाना लाग्ने समेत जानकारी दिएको छ। 

nepse 3.PNG


प्रकाशित : शुक्रबार, असोज ८ २०७८१२:१९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend