आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

कस्ता व्यवसायलाई कति आयकर? 

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, जेठ २० २०७९
कस्ता व्यवसायलाई कति आयकर? 

सहकारी संस्थाहरूको आयमा लाग्ने करका दरमा बाहेक अरु संस्थाको वर्गिकर तथा दरमा कुनै परिवर्तन भएको छैन। 

काठमाडौं- व्यावसायिक संस्थालाई लाग्ने आयकरको दरमा आगामी वर्षका लागि खासै हेरफेर भएको छैन। 

सहकारी संस्थाहरूको आयमा लाग्ने करका दरमा बाहेक अरु संस्थाको वर्गिकर तथा दरमा कुनै परिवर्तन भएको छैन। 

आर्थिक विधेयक २०७९/८० मा एउटा व्यवसायलाई समावेश गरिएको छ। बिजनेस प्रोसेस आउटसोर्सिङ, सफ्टवेयर प्रोग्रामिङ, क्लाउडकम्प्युटिङ लगायतका सूचना प्रविधिमा आधारित सेवा प्रदान गरी सो सेवाबाट विदेशी मुद्रा आर्जन गर्ने व्यवसायलाई करको दायरमा समावेश गरिएको छ। विदेशी मुद्रामा हुने आम्दानीमा १ प्रतिशत मात्र आयकर लाग्ने छ। 

कस्ता व्यवसायलाई कति आयकर लाग्छ? 

 


प्रकाशित : शुक्रबार, जेठ २० २०७९०८:१९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend