आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

विश्व बैंकले नेपालको खानेपानी र सरसफाइका लागि दियो ८ करोड डलर 

शुक्रबार, जेठ २० २०७९
विश्व बैंकले नेपालको खानेपानी र सरसफाइका लागि दियो ८ करोड डलर 

बिहीबारको विश्व बैंक बोर्डले नेपालको खानेपानी तथा सरसफाइका लागि ८ करोड डलर परियोजना स्वीकृत गरेको विश्व बैंकले जनाएको छ। 

काठमाडौं- विश्व बैंकले नेपाललाई ८ करोड अमेरिकी डलर दिएको छ। बिहीबारको विश्व बैंक बोर्डले नेपालको खानेपानी तथा सरसफाइका लागि ८ करोड डलर परियोजना स्वीकृत गरेको विश्व बैंकले जनाएको छ। 

नेपालमा खानेपानीको पहुँच विस्तार गर्न, सरसफाइ र पानीको स्रोत व्यवस्थापन गरेर खानेपानीको दीर्घकालिन आपूर्तिलाई सहज बनाउन उक्त रकम सहयोग गरेको विश्व बैंकले जनाएको छ। 


प्रकाशित : शुक्रबार, जेठ २० २०७९०५:१०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend