शनिबार, साउन १७ गते २०८२    
शनिबार, साउन १७ २०८२
images
images

नेपाल आउने पर्यटक बढ्दो, एक महिनामै भित्रिए ५३ हजार ६ सय विदेशी

images
बिहीबार , जेठ १९ २०७९
images
images
नेपाल आउने पर्यटक बढ्दो, एक महिनामै भित्रिए ५३ हजार ६ सय विदेशी

अमेरिकाबाट २०२२ मेमा ७ हजार २ सय ७४ पर्यटक नेपाल भ्रमणमा आएका हुन्। 

images
images

काठमाडौं- नेपाल आउने पर्यटकको संख्या बढ्दै भएको छ। कोरोनाका कारण थला परेको पर्यटन क्षेत्र नेपाल आउने विदेशी पर्यटकको संख्याको वृद्धिसँगै उत्साहित हुँदै गएको छ।

images

२०२२ को मे महिनामा ५३ हजार ६ सय ८ पर्यटक नेपाल भित्रिएका छन्। सन् २०१९ को मे महिना आएका पर्यटकको तुलनामा २०२२ मेमा पर्यटककाे आगमन वृद्धिदर ७४.३ प्रतिशत रहेको छ। सन् २०२१ को मे महिनामा १ हजार ४ सय ६८ पर्यटक मात्रै नेपाल भ्रमणमा आएका थिए।

images
images

मेमा सबैभन्दा धेरै भारतबाट २६ हजार ६ सय ६२ पर्यटक नेपाल भ्रमणमा आएका छन्। दोस्रो धेरै आउनेमा अमेरिका रहेको छ। अमेरिकाबाट २०२२ मेमा ७ हजार २ सय ७४ पर्यटक नेपाल भ्रमणमा आएका हुन्। 

images
images
images
285563505_10158316007586851_9217945250828593968_n.jpg


प्रकाशित : बिहीबार , जेठ १९ २०७९१२:३६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend