आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

तारा एयरले एकसाता पोखरा–जोमसोम उडान नगर्ने

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , जेठ १९ २०७९
तारा एयरले एकसाता पोखरा–जोमसोम उडान नगर्ने

तारा एयरले जेठ २० देखि २७ गतेसम्म पोखरा–जोमसोम–पोखराका नियमित उडान स्थगित गरेको छ।

काठमाडौं-तारा एयरले जेठ २० देखि २७ गतेसम्म पोखरा–जोमसोम–पोखराका नियमित उडान स्थगित गरेको छ। बिहीबार बिज्ञप्ती जारी गर्दै तारा एयरले विशेष कारणवश उक्त अवधिका नियमित उडान एक सातालाई स्थगित गरेको जनाएको छ।

आइतबार पोखराबाट मुस्ताङतर्फ उडेको तारा एयरको जहाज मुस्ताङको थासाङ गाउँपालिका २ सानुसरेमा दुर्घटना भएको थियो। 

दुर्घटनामा चालकदलका सदस्यसहित विमानमा सवार सबै २२ जनाको निधन भएको थियो।


प्रकाशित : बिहीबार , जेठ १९ २०७९११:०२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend