आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

भद्रपुर उडेको बुद्धको जहाज काठमाडौं नै फिर्ता

बुधबार, जेठ १८ २०७९
भद्रपुर उडेको बुद्धको जहाज काठमाडौं नै फिर्ता

जहाज अहिले प्राविधिक टोलिले चेकजाँच गरिरहेको बुद्धले जनाएको छ।

काठमाडौं- बुद्धएयरको जहाजमा प्राविधकि समस्या देखिएपछि काठमाडौंबाट भद्रपुर उडेको जहाज डाइभर्ट गरिएको छ।

डाइभर्ट गरिएको जहाज काठमाडौं विमानस्थलमै अवतरण गरिएको बुद्धएयरले जनाएको छ। जहाजमा रहेको यात्रुलाई अर्को जहाजमा राखेर भद्रपुर पठाइएको बुद्ध एयरले जनाएको छ।

जहाज अहिले प्राविधिक टोलिले चेकजाँच गरिरहेको बुद्धले जनाएको छ।


प्रकाशित : बुधबार, जेठ १८ २०७९०६:२२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend