आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

राष्ट्र बैंकले मौद्रिक नीतिका लागि माग्यो सुझाव 

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, जेठ १७ २०७९
राष्ट्र बैंकले मौद्रिक नीतिका लागि माग्यो सुझाव 

राष्ट्र बैंकले सार्वजनिक सूचना जारी गर्दै आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिमा राय सुझाव दिनका लागि आव्हान गरेको हो। 

काठमाडौं- नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीतिका लागि सार्वजनिक सुझाव आव्हान गरेको छ। 

राष्ट्र बैंकले सार्वजनिक सूचना जारी गर्दै आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिमा राय सुझाव दिनका लागि आव्हान गरेको हो। 

राष्ट्र बैंकको इमेल ठेगाना [email protected] मा सुझाव पठाउन आग्रह गरेको छ। 

प्रकाशित : मंगलबार, जेठ १७ २०७९०८:४९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend