आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

४० हजारसम्मको बीमा प्रिमियमलाई करयोग्य आयबाट घटाउन पाइने 

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, जेठ १७ २०७९
४० हजारसम्मको बीमा प्रिमियमलाई करयोग्य आयबाट घटाउन पाइने 

आर्थिक विधेयकबाट सरकारले पहिलेको २५ हजारबाट बढाएर ४० हजार रुपैयाँ पुर्‍याएको हो। 

काठमाडौं- वर्षमा ४० हजार रुपैयाँसम्म बीमा प्रिमियमलाई आयकरको कर योग्य आयबाट घटाउन मिल्ने भएको छ। 

आर्थिक विधेयकबाट सरकारले पहिलेको २५ हजारबाट बढाएर ४० हजार रुपैयाँ पुर्‍याएको हो। 

कुनै पनि व्यक्तिले वर्षमा ४० हजारसम्मको प्रिमियम तिर्दा त्यसलाई खर्चमा गणना गरी आयकर लाग्ने छैन। 

प्रकाशित : मंगलबार, जेठ १७ २०७९०७:४३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend