आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

बजेटमाथिको सैद्धान्तिक छलफल सुरु, प्रतिपक्षीले भण्डाफोर गर्ने

मंगलबार, जेठ १७ २०७९
बजेटमाथिको सैद्धान्तिक छलफल सुरु, प्रतिपक्षीले भण्डाफोर गर्ने

छलफलका लागि प्रतिनिधि सभाको बैठक ११ बजेबाट सुरु भएको हो। 

काठमाडौं- अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/८० को बजेटमाथि आजबाट सैद्धान्तिक छलफल सुरु भएको छ। छलफलका लागि प्रतिनिधि सभाको बैठक ११ बजेबाट सुरु भएको हो। 

अर्थमन्त्री शर्माले जेठ १५ गते संसदमा बजेट प्रस्तुत गरेका थिए। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बजेट अनुचित ढंगले आएको आरोप लगाउँदै भण्डाफोर गर्न पार्टीका सांसदहरुलाई निर्देशन दिइसकेका छन्। 


प्रकाशित : मंगलबार, जेठ १७ २०७९०५:२६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend